नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा कम्तिमा ६ खेल खेल्ने
setopati.com · Wed Aug 05 08:52:00 GMT 2026
नेपाली राष्ट्रिय टोलीले अगस्टको दोस्रो साता अस्ट्रेलिया भ्रमण गर्ने भएको छ।
नेपालले अस्ट्रेलियाको नर्थन टेरिटोरीस्थित डार्बिनमा टप एन्ड टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)