जल्दाबल्दा १५ विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई के भन्यो ? (पूर्ण पाठ)
shilapatra.com · Wed Aug 05 08:55:00 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार पत्रकार सम्मेलनमार्फत १५ वटा समसामयिक विषयमा पार्टीको धारणा राखेका छन् । सुनसरीको कप्तानगञ्ज घटनादेखि एलपी ग्यासको अभावको विषयसम्म कांग्रेसले सरकारलाई खबरदारी गरेको छ ।
कांग्रेस अघिल्लो वर्षको २३–२४ भदौको घटनामा सबैले स्वीकार गर्ने उच्चस्तरीय आयोग बनाउन नसक्नु सरकारको नैतिक असफताको रूपमा व्याख्या गरेको छ । ‘सरकारले सबै पक्षले स्वीकार गर्ने उच्चस्तरीय स्वतन्त्र आयोग निर्माण गर्न किन सकेन ? सरकारको यो नैतिक असफलता हो,’ कांग्रेसले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
मिटरब्याज
प्रतिनिधि सभा