प्रदेश सरकारमा सहभागी हुने नहुने निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई
himalpress.com · Wed Aug 05 09:03:21 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै उपयुक्त समयमा आवश्यक निर्णय गर्ने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई सुम्पिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)