इरान आक्रामक युद्धमा उत्रिएपछि रित्तियो अमेरिकी हतियार भण्डार
bishowkhabar.com · Wed Aug 05 09:04:37 GMT 2026

काठमाडौं– रोयटर्सले अमेरिकी प्रशासनसँग सम्बन्धित तीन स्रोतलाई उद्धृत गर्दै इरानसँग पाँच महिनादेखि जारी युद्धका क्रममा अमेरिकाले आफ्नो लामो दूरीका उच्च सटीकतायुक्त क्षेप्यास्त्रको ठूलो हिस्सा प्रयोग गरिसकेको दाबी गरेको छ ।
समाचारअनुसार आर्मी ट्याक्टिकल मिसाइल सिस्टम र नयाँ पुस्ताको प्रेसिजन स्ट्राइक मिसाइलको मौज्दात उल्लेखनीय रूपमा घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)