प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा वरुण वेभरेजले दियो १ करोड
lokaantar.com

नेपालमा पेप्सीलगायत पेय पदार्थको उत्पादन गर्दै आएको वरुण वेभरेजले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड उपलब्ध गराएको छ ।
वेभरेजका अधिकारीहरूले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर १ करोड १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)