सञ्चारमन्त्रीले इन्टरनेट सेवा प्रदायकलाई भने- बक्यौता नतिरी लाइसेन्स नवीकरणको अपेक्षा नराख्नुस्
barnanmedia.com · Wed Aug 05 09:03:46 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बक्यौता चुक्ता नगरी लाइसेन्स नवीकरणको अपेक्षा नगर्न इन्टरनेट सेवा प्रदायकहरूलाई सचेत गराएका छन्।
सञ्चारमन्त्री तिमिल्सिनाले कानुनले तिर्नैपर्ने भनेको रकम नतिरी सेवा सञ्चालन र लाइसेन्स नवीकरणको अपेक्षा राख्न नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)