मधेस केन्द्रित दलको राजनीति : कहिले विपरीत ध्रुवमा, कहिले आपसमा मोर्चाबन्दी
ratopati.com · Wed Aug 05 09:16:14 GMT 2026

काठमाडौँ । तराई/मधेसमा विभिन्न सात दल सम्मिलित मोर्चा बनेको छ ।
साउन २३ गते घोषणा हुन गइरहेको सो मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र हरिनन्दन कुमार अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)