अमेरिका र इरानबिच वार्ता सकारात्मक दिशामा अघि बढेको ट्रम्पको दाबी
ratopati.com · Wed Aug 05 09:19:48 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच भइरहेको वार्ता निकै सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् ।
पाँच महिनादेखि जारी अमेरिका–इरान युद्ध अन्त्य हुने सम्भावना बढेको संकेत दिँदै ट्रम्पले दुवै पक्षबिच मंगलबार दिनभर चलेको छलफल निकै राम्रो भएको दाबी गरेका छन् । ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिका र इरानबिच भएको वार्ताबारे जानकारी दिँदै भनेका छन्– दुवै पक्षले दिनभर वार्ता गरेका छन् र छलफल राम्रो भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)