सरकारमाथि कांग्रेसका आरोपैआरोपः भन्यो- ‘सरकारले जनविश्वास गुमाउँदैछ’
clickmandu.com · Wed Aug 05 09:17:52 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जनविश्वास गुमाउँदै गएको टिप्पणी गरेको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले विदेश नीति, सुकुम्बासी व्यवस्थापन, मल तथा ग्यासको आपूर्तिमा सरकार असफल भएको आरोप लगाउँदै जनविश्वास गुमाउँदै गएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)