इरान र युक्रेन युद्धका कारण अमेरिकामा क्षेप्यास्त्रको अभाव, भण्डार रित्तिएको रिपोर्ट
clickmandu.com · Wed Aug 05 09:17:46 GMT 2026

एजेन्सी । रोयटर्स समाचार संस्थाले रिपोर्ट गरेअनुसार, इरानसँगको युद्धका क्रममा अमेरिकाले आफ्ना लगभग सबै लामो दूरीका प्रिसिजन स्ट्राइक (सटीक प्रहार गर्ने) क्षेप्यास्त्रहरू प्रयोग गरिसकेको छ ।
आर्मी ट्याक्टिकल मिसाइल सिस्टम र प्रिसिजन स्ट्राइक मिसाइल भनिने यी जमिनबाट जमिनमा प्रहार गर्ने कतिवटा हतियारहरू अमेरिकी सेनासँग बाँकी छन् भन्नेबारे रोयटर्सका स्रोतहरूले ठ्याक्कै केही खुलाउन चाहेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)