२ अर्ब डलरको सैन्य ड्रोन खरिद गर्ने भारतको तयारी
lokaantar.com

भारतले यसै वर्ष २ बिलियन अमेरिकी डलर मूल्यको सैन्य ड्रोन खरिद गर्ने तयारी गरेको छ । भारतको इतिहासमै यो सबैभन्दा ठूलो ड्रोन खरिद सम्झौता हुने रोयटर्सले जनाएको छ ।
भारतीय सरकारसँग मिलेर काम गरिरहेको एक उद्योगले समाचार एजेन्सी रोयटर्स लाई दिएको जानकारीअनुसार यो योजना अहिले उन्नत (अन्तिम) चरणमा पुगेको छ। सम्झौता भएको १८ देखि २४ महिनाभित्र यी ड्रोनहरूको आपूर्ति (डेलिभरी) शुरू हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)