सदनमा उठाइएका जनसरोकारका विषयको प्रगति सांसदलाई जानकारी गराउन थालियो
ratopati.com · Wed Aug 05 09:21:14 GMT 2026

काठमाडौँ । सरकारले सङ्घीय संसद्मा सांसदहरूले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन सुरु गरेको छ ।
सङ्घीय संसद्का दुवै सदनमा सांसदले उठाएका जनसरोकारका सवाललाई अभिलेखमा मात्र सीमित नराखी सम्बोधन, प्रगति विवरण सङ्कलन र नियमित अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)