दाङमा ५५ नाल अवैध भरुवा बन्दुक बरामद, विशेष अपरेशन जारी
deshsanchar.com · Wed Aug 05 07:24:32 GMT 2026

दाङ- दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)