प्रदेश सरकारबारे राप्रपा बैठकले निर्णय लिन सकेन, अध्यक्षलाई जिम्मेवारी
setopati.com · Wed Aug 05 09:15:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले प्रदेश सरकारमा सामेल हुने वा नहुने भन्नेबारे ठोस निर्णय लिन सकेन।
केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकारबारे उपयुक्त समयमा उपयुक्त निर्णय लिइने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)