सङ्गीत रोयल्टीका नाममा एफएम रेडियोमाथि धरपकड नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
newsofnepal.com · Wed Aug 05 09:25:20 GMT 2026

काठमाडौँ।
सर्वोच्च अदालतले सङ्गीत रोयल्टीका नाममा एफएम रेडियो, तिनका सञ्चालक, व्यवस्थापक तथा रेडियोकर्मीविरुद्ध मुद्दा दर्ता, धरपकड, थुनामा राख्ने वा अन्य कुनै कानुनी अवरोध सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)