पहिरोले थलियो तातोपानी नाका, सडक सञ्चालनको सम्भावना अनिश्चित
ekantipur.com · Wed Aug 05 08:35:18 GMT 2026

पहिरोले थलियो तातोपानी नाका, सडक सञ्चालनको सम्भावना अनिश्चित
लगातार सक्रिय ३ पहिरोका कारण व्यापारिक गतिविधि, राजस्व संकलन र आयात–निर्यात सबै प्रभावित बनेका छन् । नाका कहिले सञ्चालनमा आउँछ भन्ने अझै निश्चित हुन सकेको छैन
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)