अन्तिम समयमा सम्हालियो नेप्से, ४.७९ अंकको वृद्धि
baahrakhari.com · Wed Aug 05 09:26:49 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबारको कारोबारमा सामान्य बढेको छ । अन्तिम समयमा बजार सम्हालिँदा ४.७९ अंक बढेको हो ।
यससँगै बजार मापक २६६७.९७ विन्दुमा उक्लिएको छ । १२० कम्पनीको सेयर मूल्य बढेको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)