‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’
khabarhub.com · Wed Aug 05 09:34:14 GMT 2026

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि उनी अर्को फिल्म ‘म मदनकृष्ण’मा अनुबन्ध भएका छन् ।
‘गौँथली’ फिल्म हिट भए पनि दर्शक समक्ष उनको क्रेज बढेको छैन । तथापि, उनी मेकरहरूको मन जित्न भने सफल भएका छन् । त्यही कारण अरुणले एक महत्त्वपूर्ण फिल्म र भूमिकाका लागि साइन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)