ट्रेड युनियन अधिकार खोसे आन्दोलनमा उत्रने शिक्षक संगठनको चेतावनी
himalpress.com · Wed Aug 05 09:44:18 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षक तथा सार्वजनिक क्षेत्रका कर्मचारीको ट्रेड युनियन अधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएको छ। संगठनले आफ्ना माग तत्काल सम्बोधन नभए कानुनी र आन्दोलनात्मक दुवै मोर्चाबाट संघर्षमा उत्रने घोषणा गरेको छ।
२४औँ राष्ट्रिय परिषद्बाट पारित ‘ललितपुर घोषणापत्र-२०८३’ सार्वजनिक गर्दै संगठनले संविधानले प्रत्याभूत गरेको ट्रेड युनियन अधिकार कुनै पनि बहानामा संकुचन गर्न नहुने बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)