नेतान्याहुद्वारा ट्रम्पको गाजा योजना अस्वीकार
reportersnepal.com · Wed Aug 05 09:41:18 GMT 2026

तेल अभिव, २० साउन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजाको निःशस्त्रीकरण र इजरायली सैन्य फिर्ताको सम्बन्धमा अघि सारेको मस्यौदा प्रस्तावलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना यस क्षेत्रबाट पछि नहट्ने कुरामा जोड दिएका छन् ।
सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै नेतान्याहुले गाजा पट्टीमा राष्ट्रिय सुरक्षा र सैन्य उपस्थितिमा इजरायलको यथा–स्थितिलाई जोड दिए । उनले आफ्नो सुरक्षा सुनिश्चितामा अडिग रहँदै हमास पूर्णरूपमा निःशस्त्र नभएसम्म इजरायल हालको अवस्थाबाट पछि नहट्ने प्रष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)