राष्ट्र बैंकका निर्देशकहरूलाई अर्थमन्त्रीले भने – नियामक मात्र होइन, आर्थिक रूपान्तरणको सहयात्री बन्नुस्
arthadabali.com · Wed Aug 05 09:45:15 GMT 2026

काठमाडौँ / अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)