कांग्रेसले औंल्यायो सरकारको कमजोरी, सुनसरी घटनामा न्यायिक छानबिन समिति बनाउन माग
annapurnapost.com · Wed Aug 05 09:41:35 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारले बनाएको समिति सरकारका कमजोरी लुकाउने समितिमा सिमित हुने संशय विद्यमान रहेकाले स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)