सार्वजनिक पुस्तकालय सोमबारदेखि पाठकका लागि खुला
baahrakhari.com · Wed Aug 05 09:46:17 GMT 2026

काठमाडौं । बितेको ११४ दिनदेखि समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी बुधबार अपराह्नदेखि खोलेको छ ।
आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज कल्याण परिषद्का पदाधिकारी तथा भृकुटीमण्डप व्यवस्थापन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रोहबरमा पुस्तकालयमा लागेको ताल्चा खोलिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)