भोटेकोशी बाढीबारे तीनै तहका सुरक्षा प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री शाह
kathmandupati.com · Mon Aug 31 07:08:58 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधान तथा खोज, उद्धार, राहत र व्यवस्थापनका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्।
प्रधानमन्त्रीले बाढीका कारण रसुवा, रामेछाप लगायतका संकटग्रस्त क्षेत्रमा सुरक्षा निकायबीचको समन्वय, उद्धार तथा राहत कार्यलाई तथ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)