मान्यता प्राप्त नभएको लिगमा खेलेका पूर्वपाकिस्तानी खेलाडीमाथि प्रतिबन्ध लाग्ने सम्भावना
ratopati.com · Wed Aug 05 09:52:41 GMT 2026
इस्लामाबाद । मान्यता प्राप्त नभएको क्रिकेट लिगमा सहभागी भएको भन्दै पाकिस्तानका दर्जनभन्दा बढी पूर्वक्रिकेटरमाथि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतिबन्ध लगाउने तयारी गरेको छ।
जाम्बियामा आयोजना भइरहेको एसियन लिजेन्ड्स लिगका लागि ती खेलाडीले सम्झौता गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)