हालसम्मकै शक्तिशाली 'एल निनो', मानिसमा कस्तो पार्ला असर ?
ratopati.com · Wed Aug 05 09:52:08 GMT 2026

उष्णकटिबन्धीय प्रशान्त महासागर (विशेषगरी मध्य र पूर्वी भेग) मा असामान्य रूपमा चरम एल निनो तीव्र गतिमा विकसित भइरहेको छ । यसको तीव्रता विगतका रेकर्डहरू तोड्ने दिशामा अघि बढिरहेको छ र यसले विश्वव्यापी मौसम प्रणालीलाई असर गर्नसमेत सुरु गरिसकेको छ ।
यसको अर्थ आगामी एकदेखि दुई वर्षमा विश्वका विभिन्न क्षेत्रमा यसले पार्न सक्ने प्रभावबारे गरिएका मौसम पूर्वानुमानकर्ताहरू अझ विश्वस्त हुँदै गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)