सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ४० करोडको कारोबार
kendrabindu.com · Wed Aug 05 09:51:21 GMT 2026

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ। मंगलबार घटेर बन्द भएको नेप्से बुधबार भने बढेर बन्द भएको हो।
आज नेप्से परिसूचक ४.७९ अंक बढेर २६६७.९७ विन्दुमा पुग्यो। बुधबार कारोबार रकम पनि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)