रास्वपाले सार्वजनिक गर्यो स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्ने कार्यविधि
setopati.com · Wed Aug 05 09:54:39 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ।
स्थानीय तहको निर्वाचन आउन आठ महिना बाँकी रहँदा रास्वपाले 'क्यान्डिडेट' (उम्मेदवार) क्लब र उम्मेदवार छनोट कार्यविधि समेटेर यो रूपरेखा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)