‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
shilapatra.com · Wed Aug 05 09:51:46 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय समितिको यही साउन १३ गतेको निर्णयअनुसार यही साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)