रसुवागढी आयोजनाको पावर हाउसमा लेदो, उद्धार टोली फर्कियो
baahrakhari.com · Mon Aug 31 07:09:24 GMT 2026

काठमाडौं । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको उद्धार प्रभावित भएको छ । आयोजनाको पावर हाउसमा लोदो र पानी भारिएका कारण उद्धार गर्न नसकिएको हो ।
“त्यति सुखद समाचार छैन । भित्र खुला छ कि भन्ने लागेको थियो । तर, सबै पुरिएको रहेछ । भित्र जाने अवस्था भएन । उद्धार टिम फर्किएको जानकारी आएको छ,” कम्पनीका सचिव नरनाथ न्यौपानेले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)