ईपीएस रोजगारमा कुनै अनियमितता छैन: मन्त्री यादव
ratopati.com · Wed Aug 05 10:01:06 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) मा कुनै पनि प्रकारको अनियमितता वा 'लुपहोल' नरहेको दाबी गरेका छन्।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी छलफलमा मन्त्री यादवले उक्त दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)