राष्ट्रिय स्वतन्त्र पार्टीले 'हामी सुन्छौं' अभियान गर्दै
setopati.com · Wed Aug 05 10:01:48 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव सुन्ने अभियान सुरू गर्न लागेको छ।
साउन २५ गते सोमबारदेखि पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा 'हामी सुन्छौं' अभियान सुरू हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)