बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरुद्ध
khabarhub.com · Wed Aug 05 10:01:42 GMT 2026

काठमाडौं – सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र छ वटा सडकखण्ड आंशिक रूपमा अवरुद्ध भएका जनाएको छ ।
विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन् । पहिरोका कारण अवरुद्ध २४ वटा सडकखण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)