रास्वपाले ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने
baahrakhari.com · Wed Aug 05 10:02:38 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ । आगामी साउन २५ गतेबाट पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा सुरु गरिने भएको हो ।
रास्वपाका सहमहामन्त्री हरि ढकालका अनुसार, यसअघि साउन १३ गते केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)