राप्रपा प्रदेश सरकारको सत्ता समीकरणबाट टाढै रहने
nagariknews.nagariknetwork.com · Wed Aug 05 10:07:31 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सत्ता समीकरणबाट टाढा रहने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)