पिनाकल एकेडेमीकी समीक्षा तामाङले टप गरिन् आइओई प्रवेश परीक्षा
kendrabindu.com · Wed Aug 05 10:17:41 GMT 2026

काठमाडौं । ललितपुरकाे लगनखेलस्थित पिनाकल एकेडेमीमा प्लस टु अध्ययन पूरा गरेकी छात्रा समीक्षा तामाङले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई) पुल्चोकको प्रवेश परीक्षामा ३८ औँ स्थान तथा छात्रातर्फ प्रथम स्थान हासिल गर्दै सोही क्याम्पसमा अध्ययन गर्ने अवसर प्राप्त गरेकी छन्।
त्यसैगरी, पिनाकल एकेडेमीबाटै अध्ययन पूरा गरेका छात्र सकिल ढकालले पनि प्रवेश परीक्षामा २२७ औँ स्थान ल्याएर पुल्चोक क्याम्पसमै अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)