परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली राजदूत पार्कको बिदाई भेट
nepalsamaya.com · Wed Aug 05 10:23:54 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले बिदाई भेट गरेका छन्।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्न राजदूत पार्कले पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)