राजु पाण्डेको ‘स्टन्ट’ ! सचिवालयले सचेत गराउँदै भन्यो– प्रधानमन्त्रीको नाम लिएर लफडा नगर्नू
baahrakhari.com · Wed Aug 05 10:22:51 GMT 2026

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका र नेपाली सेनाबीचको समझदारीविपरीत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले पर्खाल भत्काएको खुलेको छ ।
पर्खाल भत्काउन उनको अस्वाभाविक सक्रियता देखिएको थियो । उनी वाग्मती सभ्यताका पदाधिकारीहरूलाई तत्काल डोजर परिचालनको निर्देशन दिँदै गोकर्ण पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)