ओली र लेखकलाई पक्राउ गरेकोमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून: शंकर पोखरेल
nagariknews.nagariknetwork.com · Wed Aug 05 10:19:45 GMT 2026

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्।
प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विगतका घटनामा राजनीतिक जिम्मेवारीका आधारमा पक्राउ गर्ने मापदण्ड अपनाइएको हो भने वर्तमान घटनामा पनि सोही मापदण्ड लागू हुनुपर्ने भन्दै वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रूपमा माफी माग्न वा राजीनामा दिएर कानुनी प्रक्रिया सामना गर्न बाटो खोल्नुपर्ने धारणा व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)