शिक्षकहरूले किन दिए फेरि आन्दोलन गर्ने धम्की, सरकार के भन्छ
bbc.com · Wed Aug 05 10:29:33 GMT 2026

प्राचीन ग्रीक कथामा राजा सिसिफसले पहाडमाथि ठूलो चट्टान बोकेर लग्न खोजेको तर प्रत्येक पटक माथि पुग्न लाग्दा चट्टान गुडेर फेरि तल आइपुगेको अनि फेरि परिश्रम गर्नुपरेको प्रसङ्ग आउँछ।
अहिले शिक्षक आन्दोलनको चर्चाका माझ विद्यालय शिक्षा विधेयकको हालत पनि उस्तै हुँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)