सरकारको दिनगन्ती सुरू भइसक्यो– विप्लव
setopati.com · Wed Aug 05 10:27:22 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती सुरू भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेका कारण यसको आयु छोटिन सक्ने दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)