राप्रपा प्रदेश सत्तामा सहभागी नहुने, संकटमा एमाले–नेकपा
bishowkhabar.com · Wed Aug 05 10:30:14 GMT 2026

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार फेरबदलको सत्ता गणितमा सहभागी नहुने निर्णय गरेको छ ।
बुधबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा कुनै पनि प्रदेश सरकारको गणितीय चलखेलमा सामेल नहुने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)