गोलबजारमा मुस्लिम व्यवसायीका पसल बन्द, क्षतिपूर्ति माग (तस्बिरसहित)
deshsanchar.com · Wed Aug 05 09:26:43 GMT 2026

सिरहा– सिरहाको गोलबजारमा साउन १४ मा भएको हिंसात्मक घटनापछि धेरै व्यावसायिक पसल अझै खुलेका छैनन्। नखुलेका ती पसल मुस्लिम समुदायका व्यवसायीका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)