१ सय १४ दिनमा खुल्यो काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको ताला
deshsanchar.com · Wed Aug 05 09:34:16 GMT 2026

काठमाडौँ– करिब चार महिनादेखि ताला बन्द रहेको भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय बुधबारदेखि सञ्चालनमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)