कमिसन घटाउन माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन [फोटो फिचर]
nepalnews.com · Wed Aug 05 10:32:47 GMT 2026

राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकको प्रदर्शन। कमिसन बढी भएको, भाडादर कम भएको गुनासोसहित उनीहरूले बुधबार इन्ड्राइभको कुपन्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।
काठमाडौँ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)