भारतमा ककरोच आन्दोलनका क्रममा ‘विद्यार्थीमाथिको बर्बरता’विरुद्ध विपक्षी सांसदहरूको पैदल मार्च
baahrakhari.com · Wed Aug 05 10:37:58 GMT 2026

काठमाडौं । भारतीय विपक्षी दलका सांसदहरूले बुधबार दिल्लीको प्रेरणास्थलस्थित महात्मा गान्धीको सालिकदेखि संसद्को मकरद्वारसम्म पैदल मार्च गरेका छन् ।
लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी, सांसद प्रियंका गान्धी, समाजवादी पार्टीका सांसद धर्मेन्द्र यादवसहित विभिन्न विपक्षी दलका सांसदहरू मार्चमा सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)