भोटेकोशी बाढी : धनगढी उपमहानगरपालिकाले गर्यो ४१ लाख सहयोग
ratopati.com · Mon Aug 31 07:13:16 GMT 2026

धनगढी । धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उपमहानगरपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)