बीसीसीआईकाे मुख्य चयनकर्तामा भिभिएस लक्ष्मणकाे सम्भावना
kendrabindu.com · Wed Aug 05 10:46:37 GMT 2026
काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले राष्ट्रिय चयन समितिमा ठूलो हेरफेर गर्ने तयारी गरिरहेको छ।
वर्तमान मुख्य चयनकर्ता अजित अगरकरको कार्यकालको निरन्तरतामाथि प्रश्न उठेसँगै भारतका पूर्व ब्याट्सम्यान भिभिएस लक्ष्मणलाई उक्त जिम्मेवारी दिनेबारे छलफल भइरहेको हाे । हाल बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीको ‘सेन्टर अफ एक्सेलेन्स’का प्रमुख रहेका लक्ष्मणलाई मुख्य चयनकर्ताको दौडमा अगाडि हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)