डढेलो नियन्त्रणमा कस्ता प्रविधि पछ्याइरहेको छ युरोप ?
ratopati.com · Wed Aug 05 10:58:12 GMT 2026

फ्रान्स, स्पेन र पोर्चुगलका जंगल तथा ग्रामीण क्षेत्रमा यस गर्मीयाममा डढेलो फैलिँदा लाखौँ मानिस घर छाडेर सुरक्षित स्थानमा जान बाध्य भए । डढेलो नियन्त्रणमा अग्निनियन्त्रक र पानी खसाल्ने विमान परिचालन गरिएका डरलाग्दा दृश्य अहिले चिर–परिचित बनेका छन् ।
फ्रान्समा मात्रै यस गर्मीयाममा डढेलो नियन्त्रणका क्रममा चार जनाले ज्यान गुमाइसकेका छन् भने थप १५० जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)