यसकारण सरकारले जनविश्वास गुमाउँदै गएको कांग्रेसको दाबी [भिडियो]
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार जनविश्वास गुमाउँदै गएको आरोप लगाएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले विदेश नीति, सुकुमवासी व्यवस्थापन, रासायनिक मल तथा खाना पकाउने ग्यासको आपूर्तिलगायतका क्षेत्रमा सरकार असफल भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)